चारैतिरबाट ओलीलाई घेराबन्दी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चौथो कार्यकाल विवादमुक्त भएन प्रधानमन्त्रीका सहयोगीका रूपमा अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री प्रकाशमान सिंह उपप्रधानमन्त्री समेत हुन् । तर प्रधानमन्त्रीले विभागीय मन्त्रीहरुले लिन सक्ने मन्त्रालय ...

