देशको ढुकुटी कर्मचारी र जनप्रतिनिधि पाल्दैमा, ठिक्क बजेटकै कारण बहुराष्ट्रिय आयोजनाहरु अलपत्र पर्दै

काठमाडौं । शिक्षकहरुले विभिन्न माग राखेर गत चैत २० गतेदेखि लगातार सडक तताइरहे तापनि उनीहरुको माग सबै पुरा हुने देखिँदैन । त्योसँगै शिक्षा ऐन पनि ओझेलमा पर्ने देखिन्छ । यतिबेला सरकारलाई शिक्षा ऐन र संघीय निजामती ऐनले चौतर्फी घेराबन्दीमा पारेपछि आन्दोल...

कुलमानको बचाउँ गर्दा राज्यमन्त्री तामाङको जागिर चैट

काठमाडौं । राजनीतिक दलहरुमा निर्माण व्यवसायीहरु हावी हुँदा विकास निर्माणको काममा असर पर्दै गएको छ । ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाको ठेक्का राजनीतिक दल निकट ठेकेदारहरुले हात पार्ने कारणले निर्माणका कामहरु अलपत्र पर्ने गरेका छन् । कतिपय राजनीतिक पह...

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा इतिहासकै कालो धब्बा

काठमाडौं । कांग्रेस र एमालेको सरकार बनेको दश महिना नाघिसकेको छ । दश महिना नाघिसक्दा पनि सरकारले आर्थिक क्षेत्र चलायमान र सुशायन कायम गर्न सकेको छैन । सरकारले आर्थिक वर्ष २०८२÷८३ को लागि ल्याउन लागेको बजेटको सिलिङ घटाइएको छ । बजेटको सिलिङ घटेपछि अधिका...

श्रम तथा रोजगार मन्त्रालयमा मन्त्री र सचिवको भाँडभैलो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरदसिंह भण्डारी पटक–पटक श्रममन्त्री भए तापनि वैदेशिक रोजगारीमा हुने ठगीका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् । वैदेशिक रोजगार विभागमा संस्थागत गठीभन्दा पनि व्यक्तिगत ठगिको संख्या बढ्दै गएको छ । ठगी भएक...

ललितपुर मालपोतमा भ्रष्टको जगजगी

काठमाडौं । भूमि, सहकारी तथा गरिवी निवारणमन्त्रालय विचौलियाहरुको खेलौना बन्न पुगेको छ । विगत दश वर्ष अगाडिदेखि भूमि, सहकारी तथा गरिवी निवारणमन्त्रालयमा डेरा जमाउँदै आएका उदयपुरका प्रमोद खड्काले भूमिमन्त्रालयमा विचौलियाको काम गर्दै आएको वर्षांै बितिसके...

स्वास्थ्य क्षेत्रमा सरकारले नीति नियम कार्यान्वयन गर्न सकेको छैन

अध्यक्ष डा. अनिलविक्रम कार्की सरकारले तोकेको निर्वाह भत्ता उपलब्ध गराउन माग गर्दै आवासीय चिकित्सकहरूले गरेको आन्दोलनका कारण मुलुकभरको आकस्मिक तथा सघन उपचारबाहेकका अन्य सेवाहरू ठप्प भएका छन्। सरकारले आवासीय चिकित्सक (एमडी-एमएस-एमडीएस)हरूका लागि ४८ हज...

किन खेल्दै छन् मुख्य सचिव लोकसेवा आयोगमा

काठमाडौं । मुख्य सचिव एकनारायण अर्यालले आफ्नो कार्यकाल लम्ब्याउनको लागि खेलोमेले गरिराखेका छन् । त्यसको लागि लोकसेवा आयोग प्रयोग गरेको भेटिएको छ । मुख्य सचिव कै कारण विभिन्न स्वार्थ समूहको विधेयक निकै पेचिलो बन्दै गएको कर्मचारीको मूल कानुन निर्माणमा ...

विर अस्पतालले बिरामी बेच्दै, मोटो रकम असुल्दै

काठमाडौं । अस्पतालबाटै विरामी बेचिन्छन् भन्दा जो कोहीलाई पत्यार लाग्दैन तर मुलुकको सबैभन्दा पूरानो वीर अस्पतालमा यस्तै भइरहेको भुक्तभोगीहरुले बताएका छन् । उक्त अस्पतालको आकस्मिक कक्षबाटै विरामी बेचिने गरेको अस्पतालकै कर्मचारीहरुले बताएका छन् । अस्पता...

चन्द्र ढकालको इशारामा चल्दै मुख्य सचिव अर्याल र दवाडी

काठमाडौं । कर्मचारीलाई स्थायी सरकार मानिदै आएको छ तर, यही स्थायी संयन्त्रलाई राजनीतिक दलमात्र होइन व्यापारीहरुले समेत आफू अनुकुल नचाउँदै आएका छन् । जस्तो डडेलधुरामा प्रमुख जिल्ला अधिकारी कस्लाई लैजाने भन्ने बिषय काँग्रेस सभापति शेरबहादुर देउवामा निर्...

कांग्रेसभित्र नक्कली संस्थापन हावी

काठमाडौं । नेपाली कांग्रेसभित्र जो संगठनप्रति लगानी गर्दैन, पार्टीलाई वंशजसँग जोड्छ तिनै नेता संस्थापनको नाममा रोइलो गाउँदा झन् विवाद चर्कदैछ । बीपी पुत्र डा. शशांकको कोटामा ऊर्जामन्त्री भएका दीपक खड्का सुरुदेखि नै विवादित भए । विद्युत प्राधिकरणमा आफ...