भूमिमन्त्रालय सधैं विचौलियाको कब्जामा

काठमाडौं । भूमि, सहकारी तथा गरिवीनिवारण मन्त्रालय विगत लामो समयदेखि विवादित बन्दै आएको छ । मन्त्रालयमात्रै विवादमा आएको छैन, भूमि अभिलेख विभागका कर्मचारी, मालपोत कार्यालयका कर्मचारी र नापी कार्यालयका कर्मचारीहरु पनि भ्रष्टाचारदेखि विभिन्न काण्डमा मुछ...

औषधिको कमिसनको जालमा मन्त्रीदेखि चिकित्सकसम्म

काठमाडौं । आमनागरिकलाई स्वस्थ बनाउनुपर्ने दायित्व स्वास्थ्य क्षेत्रको हो । तर, स्वास्थ्य क्षेत्र नै कमिसनको दलदलमा फसेपछि कस्तो अवस्था हुन्छ भन्ने कुरा हेर्नुपरे नेपालको स्वास्थ्य सेवा हेरे पुग्छ । त्यहाँ कमिसन बाहेक कुनै पनि काम हुँदैन । विरामी बोक्...

बजेटमा सत्तामा हुनेहरुको रजगज, जनतालाई असमान व्यवहार

सरकारले आर्थिक वर्ष २०८२÷८३ को लागि गत जेठ १५ गते बजेट ल्याएको छ । मुलुकको आयव्ययको प्रतिवेदन मानिने बजेटले नै अर्थतन्त्रका दिशा तय गरेको हुन्छ । अर्थतन्त्रको सुधार र पथ प्रदर्शकको रुपमा बजेटलाई हेरिन्छ । बजेटको प्रभावकारी कार्यान्वयनले पनि मुलुकको अ...

शक्तिशाली सहसचिव जता शक्ति उतै लपक्कै

अहिले गृहमा १० सहसचिव र सामान्यमा ६ जना सहसचिव अतिरिक्त समूहमा छन् । तर गृह मातहत प्रमुख जिल्ला अधिकारी खटाइनु पर्ने ७ जिल्लामा अझैं पनि उपसचिवहरु सिडियो बनाएर पठाइएको छ । अनि सहसचिव प्रमुख प्रशासकीय अधिकृत रहने १७ महानगर र उपमहानगरपालिकामध्ये १३ वटा...

अख्तियारको फुरफुर साँढेको मिचाई !

काठमाडौँ । अख्तियार कानुनी रूपमा बलियो थियो भने नीतिगत निर्णय गरेर आफ्नो स्वार्थ पूरा गरि भ्रष्टाचार गर्नेहरुलाई पहिले नै कार्बाहीमा ल्याउन सक्ने थियो । तर, विगत लामो समयदेखि अलमलीयको अख्तियार यतिबेला आएर जागेको छ । आज अवैधानिक नियुक्त खाएकाहरुले आज ...

कर्मचारीहरु लोभमा नफस्नु, आन्तरिक शक्ति विकास गर्नु नै देशको हित हो

पूर्व गृह सचिव तथा लोसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली तत्कालीन गृहसचिव तथा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनाली एक वरिष्ठ प्रशासकको रुपमा चिनिन्छन् । जसले गर्दा गृह तथा लोकसेवा आयोगद्वारा देशको प्रशासनिक र संवैधानिक सुधारतर्फ ठोस योगद...

शिला खोज्दै माओवादी

काठमाडौँ । जनताबाट चुकेपछि कहिले हुलाकी राजमार्ग त कहिले पुष्पलाल मध्यपहाडी राजमार्गको पैदल यात्रा गर्न लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना आधार इलाका बिर्सेर उपत्यका अभियानमा कार्यकर्ताको शिला खोज्दै छन् । ललितपुरमा...

काण्डै काण्डमा गृहमन्त्रालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी देखिभिजिट भिसा प्रकरणमा माओवादी,कांग्रेस र एमाले मुछीएपछि अमेरिकाले शंकाको घेरामा हेरिरहेको छ । नेपालबाट चार हजार ४८६ जना पछिल्लो तीन महिनामा भिजिट भिसामा विदेश गएको रेकर्ड अध्यागमन विभागमा छ । एयरपोर्टबाट फर्किने र ...

आज हुने भनिएको ५२ भाइको फैसला सर्ने सम्भावना

काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाई हाराहारी बहुमतको सरकार दुई पटक विघटन गरेका थिए । संसद्मा नेकपाको पूर्ण बहुमत हुँदाहुँदै पार्टीभित्रको आन्तरिक कलह र दुई अध्यक्षबीच आलोपालो नेत...

लुकाएर सूचना छाप्ने पत्रिकाहरु अख्तियारको फन्दामा

काठमाडौं । पछिल्लो समय अख्तियारले एक पछाडि अर्काे पत्रकारविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिरहेको छ । सूचना लुकाएर छाप्ने काममा सक्रिय पत्रकारहरु धमाधम अख्तियारको फन्दामा परेका छन् । बोललपत्रको सूचना लुकाई भ्रष्टाचार गरेको आरोपमा केही अगाडिमात्र अख्ति...