सर्वोच्च अदालतको गरीमा दिनप्रतिदिन खस्किँदै, न्यायाधीशहरुको सम्पत्तिमा सर्वसाधारणको नजर
काठमाडौं । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएयता न्यायक्षेत्र दिनप्रतिदिन निकम्मा बन्दै गएको छ । सर्वोच्च, उच्च र जिल्ला अदालतमा लामो समयदेखि न्यायाधीश नियुक्ति हुन सकेका छैनन् । न्यायाधीश नियुक्ति हुन नसकेकै कारण सर्वसाधारणका अधिकांश मुद्दाहरु...

