जताततै अराजकता, सरकार नै बिचौलिया
जसले जे गरेतापनि अन्तत दुःख नेपाली जनताले नै पाइरहेका छन् । पछिल्लो समय राजनीतिक दलहरुले विभिन्न संघ संगठनहरुमा आ–आफ्नो स्वार्थ राखेर आन्दोलनमा होमिदै आएका छन् । नेपालको हरेक क्षेत्रमा राजनीति सम्बद्ध गासिएका छन् । राजनीतिक आडमा विरोध जनाएर सर्वसाधार...

