स्थानीय तहमा तीनै तहको सरकारको हस्तक्षेप

काठमाडौं । तीन तहको सरकार सञ्चालनमा आएपछि तिनीहरुको कार्यदिशा र विकास निर्माणको खाका छुट्टाछुट्टै हुनुपर्ने हो । तर, तीनै तहका सरकारले एकले अर्काको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरिरहेका छन् । कार्यक्षेत्रभित्र हस्तक्षेप मात्रै गरेका छैनन् त्यसभित्र व...

सरकार सञ्चार क्षेत्रप्रति किन उदासिन?

काठमाडौं । राजनीतिक दलहरुले सञ्चार क्षेत्रलाई उपेक्षा गर्दै लगेका छन् । एकदलीय निरंकुश पञ्चायती व्यवस्थाबाट मुलुकमा प्रजातन्त्रहुँदै लोकतान्त्रिक गणतन्त्र स्थापना गराउन राजनीतिक दलहरुले जत्तिकै भूमिका सञ्चारकर्मीहरुले पनि निर्वाह गरेका थिए । अहिले ति...

आ.ब. २०८२/८३ को बजेटमा तस्कर र माफियाहरु हावी

काठमाडौं । बर्षैपिच्छे सरकारले बजेट भाषण सार्वजनिक गर्ने गरेको छ । सो बजेट भाषणमा सरकारी निकायदेखि निजी क्षेत्र र विकासका पूर्वाधारहरुलाई बजेटको तर्जुमा गरी सार्वजनिक गर्ने गरेको छ । बजेट सार्वजनिक गरे तापनि त्यो कागजमै सिमित हुने गरेको छ । गत आर्थिक...

सरकारी क्यान्टिनमा गुणस्तरहीन खानाको विगविगी

काठमाडौं । यतिबेला दुईतिहाई हाराहारी बहुमतको सरकार छ । तर, देशका सबै तहतप्कामा भ्रष्टाचार, विकृति र विसंगतिहरु झन् बड्दै गएका छन् । विचौलिया र माफियाहरुले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्दै लगेका छन् । बजारमा अखाद्य वस्तुहरुको विगविगी छ । महंगीले सर...

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणले वाम एकताको संकेत, प्रधानमन्त्री ओलीलाई दुई छिमेकीको तँगारो

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको वर्षदिन पुग्न लाग्दा पनि छिमेकी मुलुक भारतले पत्याएको अवस्था छैन । भारत प्रधामन्त्री ओलीसँग रुष्ट बनिरहँदा उत्तरी छिमेकी मुलुक चीनले पनि पछिल्लो समय उनलाई त्यति विश्वास गरेको पाइँदैन । दुई छि...

बजेटमा राज्यलाई खर्बोंको भार, आइटी अली र सांसद मोटाउँदै

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेका बजेटको मुख्य दुई विशेषता छन्, प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीलाई पोस्ने र सांसदहरुलाई ठेकेदार बनाउने । अस्गर अलीलाई पोस्ने योजना शिक्षा मन्त्रालयमार्फत अगाडि बढाइएक...

निजामती कर्मचारीमा जब्बर बराल

काठमाडौं । पावर,पैसा भएपछि कर्मचारीले कतिसम्म गर्न सक्छन्,भन्ने एउटा उदाहरण हुन उपसचिव अणनाथ वराल । विवादै विवाद र अनेकन बदनामीमा मुछिएका उनी अहिले अर्थमन्त्री विष्णु पौडेलको जोडबलमा मालदार निकायमा पुगेका छन्,त्यो पनि नियम विपरित । जिम्मेवारीको हि...

चुरे दोहनले भारत रिझाउने खेल

काठमाडौं । सर्व–साधारण नेपाली जनता १८ घण्टा लोडसेडिङको चपेटामा पर्दा डेडिकेटेड फिडर र ट्रंक लाइन प्रक्रियाबाट बिजुली लिएर उद्योग संचालन गर्ने उद्योगी र व्यापारीको हितमा बजेट ल्याएको सरकारले चुरे खनेर मधेशमा बगर बनाउने सीमावर्ती क्षेत्र भारतमा बजार वि...

प्रेस सेन्टर नेपालमा पत्रकार भन्दा गैरपत्रकार पुरस्कारमा हाबी

काठमाडौं । माओवादी केन्द्र निकट पत्रकारको संगठन प्रेस सेन्टर नेपालले स्थापना गरेको पुरस्कार अब सेन्टरका संस्थापक नेताका श्रीमती, भान्जाभान्जी र छोराछोरीलाई दिए हुने भएको छ । किनकि अब लेखकले पुरस्कार पाउन छाडेका छन् । सेन्टरको नाममा पत्रकारिता भन्दा ब...

राजावादीहरु एजेण्डा बिना सडकमा

काठमाडौं । राजावादीहरुले संविधान स्वीकार गरेर तीनै तहको चुनावमा सहभागी भएका थिए । प्रदेश र संघमा मन्त्री पनि हुने, सभामुख पनि खाने, तर संघीयताको विरोध गरेर राजालाई राजगद्दी देउ भन्दै गणतन्त्रवादीहरूसँग राजावादीले माग्नु उचित छैन । किनकी राजावादीहरुले...