किन जोगाउँछ कांग्रेसले भ्रष्टाचारी र अपराधीलाई?

काठमाडांै । राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालगंजका कांग्रेसी डन रिगलको ज्यान मुद्दा फिर्ता लिन लगाएर नेपाली कांग्रेसले संविधान कानून त च्यात्यो आफ्ना स्वर्गीय नेताहरु विपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको सपनासमेत चकनाचुर बनाइदिएको छ । वर्षदिन पछि ...

जसको सवाल उसैको नेतृत्व : भीमेश्वर महिला आत्मनिर्भर अभियान

गौरबका कार्यक्रम भन्ने वित्तिकै भौतिक पूर्वाधार संझने गरिन्छ । जलविधुत् आयोजना, विमानस्थल, सडक जस्ता विकासलाई गौरबको योजना वा कार्यक्रम भन्ने गरिन्छ । लक्षित वर्ग सशक्तिकरणका कार्यक्रम वा योजनाहरु गौरबका योजना भनेको सुनिएको छैन तर भीमेश्वर नगरपालिकाल...
ananta gurung

नेपाल राष्ट्र आवाद होइन बर्बाद भयो

‘नपाउनेले केरा पायो बोक्रै सित खाया’ भन्ने उखानको टुक्का नेपालमा प्रचलित रहेको छ । दलहरुले पनि नेपालको राजकिय सत्ता सजिलै प्राप्त गरेपछि त्यसको दुरुपयोग हदै सम्म गरेकाछन । गरिब नेपाली जनताको दुहाई दिएर सत्ता हातमा लिएका दलहरुले नै गरिब नेपाली जनतालाई...

नेपालको राष्ट्रिय गानमाथि प्रश्नचिन्ह खडा !

रामचन्द्र बस्नेत पछिल्लो समय नेपालमा कुनै दलले बहुमत ल्याउन नसकेपछि सरकार बनाउने र ढाल्ने खेल सुरु हुँदै आएको थियोे । पटक–पटक सरकार फेरबदल हुँदा मुलुकमा विकास निर्माणका कामहरु पनि अलपत्र पर्दै गएका थिए । त्यसको विकल्पमा कांग्रेस र एमाले दुई ठूला दल ...

भ्रष्टमन्त्रीहरुकै कारण सरकार दिनप्रतिदिन बदनाम

मुलुकमा सुशासन र समृद्धिको आशा तब हुन्छ, जब नेतृत्वले नै सुशासनको जग बसाल्छ । नेतृत्वमा रहेका मन्त्रीहरु नै भ्रष्टाचारमा मुछिए भने अरुबाट कुनै आशा राख्न सकिँदैन । हो, पछिल्लो समय एमाले–कांग्रेस नेतृत्वको सरकारका मन्त्रीहरु नै भ्रष्टाचार र बेथितिको का...

‘कुलिङ पिरियड’को हल्लाले मुख्यसचिवदेखि सचिवहरुको निदहराम !

काठमाडौं । पञ्चायती कालमा दरबारियाहरुले आफ्नो स्वार्थअनुसार काम गराउनको लागि कर्मचारी र आफन्तहरुलाई अञ्चलाधीशदेखि विभिन्न प्रमुखहरु नियुक्ति गर्ने चलन थियो । कर्मचारीतन्त्रको त्यो परम्परा लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा कायमै छ । राजनीतिक दलहरुले ...

यातायात कार्यालय विस्तारमा राज्यको अर्बौं स्वाहा !

काठमाडौं । देश संघीयतामा गएपछि फजुल खर्च पनि त्यत्तिकै बढेर गएको छ । तीन तहको सरकार बनेसँगै सरकारका सबै संरचनाहरु तिनै तहमा विकेन्द्रित भएका छन् । त्यसले गर्दा भौतिक संरचनादेखि जनशक्तिसमेत थप्ने कारणले फजुल खर्च बढेर गएको हो । त्यसको उदाहरण लिन सकिन्...

लुटन सके लुट कान्छा अरु देशमा छैन छुट हाम्रै देशमा छ छुट

नेपाल यस्तो देश हो जहाँ देशको प्रतिनिधित्व गर्ने व्यक्ति नै चोरी, माफिया तस्करीमा संलग्न रहेका छन् । आर्थिक वर्षको अन्त्यतिर अवैध रुपमा कसरी गुणस्तरहीन काम गरी बजेट सिध्याउनेतिर कर्मचारी र राजनितिक दलहरुको ध्यान जाने गरेको छ । यसप्रति राज्यका हरेक नि...

भूमाफीयाको भूमि विधेयक अलपत्र

काठमाडौं । भूमि अध्यादेशलाई एमाले बाहेक अन्य दलहरूले साथ नदिएको भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा सरकारले फेरि संसदमा प्रवेश गराएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादीका एजेन्डा र सुझाव लत्याउँदै कांग्रेस एमालेको सरकारले गत वर्ष अध्यादेश मार्फत व...

अर्थमन्त्री पौडेल र परराष्ट्रमन्त्री आरजुको करामत

काठमाडौं । कांग्रेस र एमाले सरकारका मन्त्रीहरुले नेपाली जनतालाई गुमराहमा पारेर आफ्ना आसेपासे र कार्यकर्ता पोस्ने काम गरिराखेका छन् । त्यसको असर २०८४ सालको निर्वाचनमा एमाले र कांग्रेस पार्टीलाई पर्ने निश्चित छ । दुई ठूला दल मिलेर बनेको सरकारले आर्थिक ...