कर्मचारी संगठनका नेताहरु गुठबन्धी र सुरासुन्दरीमा लिप्त
काठमाडौं । राजनीतिक दलनिकट कर्मचारी संगठनका नेताहरु पदीय घमण्ड देखाउँदै आफ्नो स्वार्थमा रुमलिएका छन् । कांग्रेस निकट निजामती कर्मचारी युनियनका नेता गोपाल पोखरेल र निजामती कर्मचारी संगठनका तत्कालीन अध्यक्ष पुण्य ढकालको सिको गर्दै निजामती कर्मचारी युनि...

