अमेरिकाले एक हजारभन्दा बढी नेपालीलाई निष्कासन गर्दै,१४ लाख बढी आप्रवासीको संख्या सार्वजनिक
काठमाडौं । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई निष्कासन गर्ने तयारी गरेको छ ।
यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको हो । अमेरिकाको अध्यागमन कार्...

