संघीयमा मन्त्री गुप्ता र आरसीको चुरीफुरी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई कर्मचारी चलायमान बनाउन नसकेको आरोप कर्मचारीभित्रैबाट लाग्न थालेको छ । मन्त्री गुप्ताले मन्त्रालय सम्हालेको एघार महिना लागिसक्दा पनि कर्मचारी सरुवामा मनपरीतन्त्र गरेर सह–सचिवलाई वाइ...

