संघीय निजामती ऐन कर्मचारीको लागि “माछोमाछो भ्यागुतो”
काठमाडौं । कर्मचारीको हकहितको लागि भन्दै विभिन्न राजनितिक दलनिकट संघसंगठन खोलिएका छन् । दलैपिच्छेको कर्मचारी संघसंगठन खोलिए तापनि कर्मचारीहरुले दलनिकट ट्रेड युनियन राख्ने परम्पराले गर्दा अधिकांश कर्मचारीहरु मर्कामा परेका छन् । एमाले निकट नेपाल निजामत...

