बिचौलियकै कारण संघीय निजामती, शिक्षा ऐन अलपत्र
काठमाडौं । देश संघीयतामा गएपछि संघीय निजामती ऐन बन्नुपर्ने थियो । तर, मुलुकमा संघीयता लागु भएको आठ वर्ष बितिसक्दा पनि संघीय निजामति ऐन जारी हुन सकेको छैन । संघीयता लागु भएयता संघीय सरकारसँगै प्रदेश सरकार पटक–पटक फेरबदल भइरहे । सरकार फेरबदल भएकै कारण ...

