मुख्यसचिव असफल, संघीय र गृह सचिवको अर्कै धन्दा

काठमाडौं । सरकारी कर्मचारीलाई लोकसेवा पढाउन बन्देज, अनिवार्य सरकारी पोशाक लगाएर कार्यलय आउनुपर्ने,शेयर कारोवारमा रोक लागउने यी र यस्ता निर्देशन भएको थियो एकनारायण अर्याल सामान्य सचिवको कुर्सीमा हुँदा । अर्याल यो बीचमा श्रम,गृह,प्रधानमन्त्री तथा मन्त्...

टोखा वडा पाँच भ्रष्टाचारको अखाडा बन्दै

काठमाडौं । सरकार कांग्रेस र एमालेको समूहको छ । दुई पार्टीको सरकारले स्थानीय तहमा जति लुटे पनि कारबाही हुन्न किनकि अख्तियार सरकारकै छ, प्रहरी पनि उनिहरुकै संरक्षणमा छन्। तर टोखा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय जहाँ छ, त्यसको सम्पत्तिको हकदार टोल...

उर्जा मन्त्री खड्काले चुनावी खर्च उठाउँदै

काठमाडौं । ऊर्जामन्त्रीको नाताले विद्युत प्राधिकरणको बोर्ड अध्यक्ष बनेका ठेकेदार दीपक खड्का आफ्नो स्वार्थ अनुसार जिपिए गर्न नपाउँदा प्रधानमन्त्री केपी ओलीसँग रोइकराई गरिरहेका छन् । कुलमानले काम गर्दागदै उनको जागिरे अवधि चार महिना बाँकी छँदा कुलमानलाई...

कमल थापाको आमसभामा ज्ञानेन्द्रले पत्याएन

काठमाडौं । राप्रपाका नेताहरुले मेचीकाली रथ यात्रा गर्ने, तर संविधान जारी गर्दा विमती जनाउन नसक्ने, चुनावमा एमालेको सूर्य चिन्ह लिएर राप्रपाले जित हासिल गरेन । पूर्व राजा ज्ञानेन्द्रको यस्तो प्रस्तुतिपछि महामण्डले कमल थापा रत्नपार्कमा भेला भएर भृकुटीम...

भ्रष्ट प्रदीपलाई जोगाउने प्रयास

काठमाडौं । जसको खाइन्छ, त्यसको सेवा गर्नैपर्छ । नागरिक उड्डयन प्राधिकरणका भ्रष्ट प्रदीप अधिकारीको गुण्डागर्दीले हवाई क्षेत्र बदनाम भएको छ । नेपालले फ्रान्सेली कम्पनीसँग लिएका जहाजले युरोपेली युनियनका मुलुकमा उडान गर्न पाउँदैनन् । त्यसका लागि सरकारमार...

२१ जिल्ला प्रहरी प्रमुखमा सरुवा गर्दा मन्त्री लेखकको गिद्दे नजर

काठमाडौं । प्रहरीलाई सुपारी बुझाउनु नौलो होइन । प्रहरीको सिपाहीदेखि एआइजी सम्मको सरुवा हुँदैन । गृहमन्त्री रमेश लेखकले राम्रै लेनदेन गरेर २१ जिल्लाका प्रहरी प्रमुख हेरफेर गरे । आइजीपी दिपक थापा दर्शक भए । प्रधानमन्त्री ओलीका पिएसो बसेर चितवन पुगेका र...

व्यबसाय गर्ने पैसा कमाउने नेता बन्ने : भीमेश्वर महिला आत्मनिर्भर अभियान

पैसा विनाको नेता र नेता विनाको रुपान्तरण संभव हुँदैन । जसको सवाल उसैको नेतृत्व अर्को महत्वपूर्ण पक्ष हो । भीमेश्वर नगरपालिका भित्र आधा भन्दा वढि जनसंख्या महिलाको छ । भुगोलमा वसाइ पनि महिलाकै धेर छ । तर सामाजिक संघ संस्था तथा राजनीतिक इकाईहरुमा महिलाक...
ananta gurung

नेपाली जनतालाई दलहरुबाट धोका भयो

‘चोक्टा खान गएको बुढी मासुको झोलमा नै डुबेर मरी’ भन्ने जनबोली आज सम्म पनि गाउँ घरमा प्रचलित छ । नेपाली जनताको पनि हालत अहिले त्यस्तै भईसकेको छ । दलहरुको उक्साईमा लागेर परपूर्व काल देखि नेपाली जनताको अभिभावकत्व ग्रहण गरी नेपाल राष्ट्रको संरक्षण गर्दै ...

नेपालमा धार्मिक द्वन्द्व फैलिने त होइन ?

काठमाडौं । नेपालमा पछिल्लो समय धार्मिक द्वन्द्वको गतिविधिहरु बढ्दै गइरहेको छ । धार्मिक द्वन्द्वको गतिविधिलाई हेर्ने हो भने नेपालका विभिन्न भू–भागमध्ये खासगरी तराईका विभिन्न जिल्लामा अन्तरधार्मिक साम्प्रदायिक द्वन्द्व बढ्दै गएको छ । तराईमा जतिपनि द्व...

धार्मिक पक्षभित्र लुकेको वैज्ञानिक रहस्य

काठमाडौं । धार्मिक, संस्कृतिले घर परिवार, समाज र राष्ट्रलाई बाध्ने मात्र काम गर्दैन । यसले कुन व्यक्ति कुन देशको हो भनेर छुट्याउने पनि गर्दछ । नेपालको पुर्वदेखि पश्चिमसम्मको धार्मिक, सांस्कृतिक क्रियाकलाप कार्यमा पनि फरक–फरक अभ्यास भएको पाइन्छ । चाहे...