सस्तो लोकप्रियताको लागि राज्यका जिम्मेवार व्यक्तिद्वारा सपथ मर्यादाको उल्लंघन
काठमाडौं । राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले राज्यका उच्चतम तहमा पुगेर पदीय जिम्मेवार वहन गरेका व्यक्तिहरुले सपथ मर्यादाको उल्लंघन गरिरहेको बताएका छन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा सांसद जितजंग बस्नेतले सपथको व्यहोरा...

