पद्मकन्या क्याम्पस अगाडिको सडकमा पेलिकन क्रसिङ सञ्चालन, अहिलेसम्म ३६ ठाउँमा प्रविधि जडान
काठमाडौं । काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको छ ।
बुधबारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौं महानगरपालिकाले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने ...

