शिक्षा मन्त्रालयद्वारा विद्यालय तह र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षमा छात्रवृत्तिको लागि सात अर्ब ३९ करोड ७२ लाख ६५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गर्ने भएको छ ।
विद्यालय तह र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई रकम बराबरको छात्रवृत्...

