सरकारले ब्याज अनुदान भुक्तानी नगर्दा ऋीणीलाई सास्ती
काठमाडौं । सरकारले ब्याज अनुदान बापत करिब साढे ५ अर्ब रुपैयाँ भुक्तानी गर्दा अझै करिब १३ अर्ब बाँकी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो साढे दुई वर्षदेखि सरकारले ब्याज अनुदान बापतको रकम नदिँदा बैंकहरुले कर्जा प्रवाह रोक्दा भुक्तानी रकम न...

